राजनीति
नवनियुक्त ३ मन्त्रीद्वारा सपथग्रहण
काठमाडौं- अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरु रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सपथग्रहण ...
प्रधानमन्त्री कार्कीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव
काठमाडौं- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन् । नेता श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएपछि सामाजिक सञ्जालबाट ...
एकदिन अघि मात्रै खुट्टा ढोगेका सुदनले सुशीला कार्कीको राजीनामा मागे
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार मध्यराति सुदन गुरुङ समूहका युवाले नाराबाजी गरेका छन् । आफूहरूको आन्दोलन हाइज्याक भएको दाबी गर्दै उनीहरूले सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।नाराबाजीका क्रममा जेनजी अगुवा सुदन गुरुङले तीव्र असन्तोष ...
कार्की क्याबिनेटका तीन मन्त्रीले आज शपथ लिँदै
काठमाडौं - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा ...
महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिए राजीनामा
काठमाडौं-महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०८१ साउन २ गते राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका बडालले भदौ २४ गते राजीनामा दिएका हुन् ।महान्यायाधिवक्ताको कार्यालयका प्रवक्त ...
हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट
काठमाडौं-मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ। हेटौंडा उपमहानगर-२ बुद्धचोकका स्थानीय पुरूषोत्तम खड्काले उपमेयर बानियाँमाथि कुटपिट गरेका हुन्।आइतबार बिहान उपमेयरमाथि सामान्यव्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ल ...

.gif)