पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ
खबर एक्सप्रेस
२०८२-१२-१४ ०७:३० मा प्रकाशित
Total Shares: 68
काठमाडौं - जेनजी आन्दोलन दमन गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तत: प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रहरीले गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीबाहेक अरुको हकमा तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस