राजनीति
रास्वपाका नाममा डर–त्रास देखाउने र धम्की दिने क्रम बढ्यो
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको लाभ उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको आरोप लगाएको छ।रास्वपाले दिएको जानकारीअनुसार, पार्टी र यसका सम्बद्ध व्यक्तिहरूको ...
संघीय संसद्का बैठक अब नयाँ भवनमा बस्ने
काठमाडौं - संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भएपनि संघ ...
सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम
काठमाडौं - जनमत पार्टीभित्र गहिरिँदै गएको आन्तरिक विवाद झन् चुलिएको छ।पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका छन्।उपाध्यक्ष अब्दुल खनाको नेतृत्वमा तयार पारिए ...
जेनजी आन्दोलनपछि एमालेको पहिलो पार्टी कार्यालय बैठक
काठमाडौं-जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण ध्वस्त भएको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो ।बैठकमा असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे छलफल भएको एमाले के ...
स्वदेश तथा विदेशमा रहेका नेपालीकै सहयोगमा सिंहदबार पुन:निर्माण गरिन्छ : ऊर्जामन्त्री घिसिङ
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनमा जलाइएका सिंहदरबारसहितका सरकारी संरचना नेपालीबाटै सहयोग संकलन गरेर पुन:निर्माण गरिने बताएका छन्।जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कु ...
आवधिक निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले निश्चित मितिमै गर्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्।पत्रकारहरुसंग कुरा गर्दै भट्टराईले भने- ‘बहुदलीय ...

.gif)