राजनीति

प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं-गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन्।गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन्।  कार्यालयको अ ...

आमनिर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं - आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनका लागि निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ। अब केही दिनमै प्रधानमन्त्रीसँग थप छलफल गर्ने र आवश्यक व्यवस्थापनलाई तीव्रता दिने आयोगको योजना छ ।आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय [सूचीसहित]

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मानसहित सम्झने निर्णय गरेको छ ।सोमबार साँझ बसेको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्दै असोज १ गतेलाई ...

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

काठमाडौं-नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।उनले आजै शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ लिएका थिए ।उनीसंगै शीतल निवासमा पद तथा गोपनीय ...

प्रधानमन्त्री कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक साढे ४ बजे बस्दै

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी छन्।तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ।त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा ...

अर्थमन्त्रीको पहिलो निर्णय : टुक्रे आयोजनाका बजेट हटाउनेदेखि निर्वाचनका लागि पुरक बजेट ल्याउनेसम्म

काठमाडौं - नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गराउन पुरक बजेट ल्याउने बताएका छन् ।अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।उनले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने पनि बताए ।टुक् ...