राजनीति

म अपमानित भएर पोखरा आएँ : गगन थापा

काठमाडौं,पोखरा-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएको बताएका छन् । पोखरा लिटरेचर फेस्टिबलमा बोल्दै थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको र आफू अपमानित भएर पोखरा आएको बताएका हुन् । सत्ता गठबन्धनमा पार्टी ...

कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हान्याे तर कप अर्कैले लग्यो : शर्मा

काठमाडौं-कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरे । ‘अस्ति वर्ल्डकप भएको थ ...

देउवाले दिए प्रचण्डलाई बधाई

काठमाडौं- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर प्रचण्डलाई बधाई दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको प्रचण्डलाई बधाई तथा शुभकामना दिएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ...

रास्वपा सरकारमा जाने

काठमाडौं-सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुं ...

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं-नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव गिरिराजमणी प ...

नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहि ...