राजनीति

जेनजी आन्दोलनबारे कांग्रेस कार्यसम्पादन समिति बैठकले गर्‍यो ५ निर्णय

काठमाडौं - नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालैको जेनजी आन्दोलन र त्यसपछिका घटनाबारे पाँच बुँदे निर्णय सार्वजनिक गरेको छ ।बैठक पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार् ...

६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं : राष्ट्रपति पौडेल

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक घटनाक्रमअनुसार प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् ।शुक्रबार संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ...

कांग्रेस सभापति देउवाको गर्धनमाथि गम्भीर चोट, टाउकोमा १२ वटा टाँका

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभ ...

कांग्रेस बैठकको निष्कर्ष : संसद् विघटन असंवैधानिक

काठमाडौं - नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो।सभापति शेरबहादुर देउवा आन्दोलनकारीको आक्रमणमा परेर उपचा ...

जन आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो, सुनुवाइ गर्नुपर्छ: प्रधानमन्त्री कार्की

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएकी छिन्।संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।पछिल्लो आन्दोलनले राज्यका धेरै प ...

च्यासलमा संविधान दिवस कार्यक्रम : ओली अनुपस्थित

काठमाडौं - संविधान दिवसको अवसरमा नेकपा एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सार्वजनिक हुने भनिए पनि अन्तिम क्षणमा उपस्थित भएनन् ।कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इश्वर पोखर ...