अन्तर्राष्ट्रिय

सबै नागरिकलाई छिट्टै खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति भण्डारी

श्रावण २२, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो छिट्टै सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन् ।नेपाल चिकित्सक ...

जेलजीवन बिताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

श्रावण २२, २०७८

काठमाडौं,एजेन्सी - जेलजीवन बिताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । जेल जीवन बिताइरहेका जुमाले जेलमै अफ्ठ्यारो महसुस गरेप ...

चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने

श्रावण २२, २०७८

काठमाडौं,एजेन्सी - चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको ...

विवाह भोजमा चट्याङ पर्दा १६ जनाको मृत्यु

श्रावण २१, २०७८

काठमाडौं, एजेन्सी - बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा ...

मेक्सिकोद्धारा अमेरिकाका ठूला बन्दुक उत्पादक कम्पनी विरुद्ध मुद्दा

श्रावण २१, २०७८

काठमाडौं, एजेन्सी - मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध १० अर्ब डलर बराबरको मुद्दा हालेको छ ।अमेरिकाले लापरवाही ढंगले व्यापारिक फाइद ...

जापानको विभिन्न क्षेत्रमा संकटकाल घोषणा

श्रावण १८, २०७८

काठमाडौं - ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि संकटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा संकटकाल लागू हुँदै आएकामा ...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

श्रावण १८, २०७८

काठमाडौं, एजेन्सी - चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम ब ...

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

श्रावण १८, २०७८

काठमाडौं - कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त् ...

आइएसद्वारा इराकमा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठ जनाको हत्या

श्रावण १६, २०७८

काठमाडौं - इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा ...

अमेरिकामा शक्तिशाली भूकम्प

श्रावण १४, २०७८

काठमाडौं,एजेन्सी - अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ ...

इजरायलद्वारा युएइको लागि पहिलो राजदूत नियुक्त

श्रावण ११, २०७८

काठमाडौं - इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ) को लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजराय ...

भारत-हिमाञ्चलमा चट्टानी पहिरो, ९ जनाको मृत्यु

श्रावण १०, २०७८

काठमाडौं - भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।पहरोबाट झरेको भीमकाय ...