अन्तर्राष्ट्रिय

पञ्जाबको मुख्यमन्त्री बने प्रधानमन्त्री शहबाजका छोरा हम्जा

काठमाडौं, एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।  पञ्जाब बिधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिबार मुख्यमन्त्रीमा निर्वाचि ...

युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएकाे युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं,एजेन्सी - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको क ...

युक्रेनको एन्टीएयरक्राफ्ट र एन्टीसिप मिसाइल प्लान्टमा रुसी हमला

काठमाडौं,एजेन्सी - रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा  प्रहार गरेको जनाएको छ । युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज  मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई ...

विश्वमा कोरोना संक्रमितको संख्या ५० करोड नाघ्यो

 काठमाडौं - विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ  । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड २१ लाख ५६ हजार ८४० ज ...

युक्रेनबारे मोदी र बाइडेनबीच वार्ता

काठमाडौं,एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो ...

पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा

काठमाडौं - पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी - पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन् । नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अग ...