अन्तर्राष्ट्रिय

कोभिडबाट १८ महिनामा विश्वभर ४५ लाखको मृत्यु, २१ करोड संक्रमित

भाद्र १३, २०७८

काठमाडाैं - विश्वभर महामारीको स्वरुप लिएको कोभिड–१९ बाट अहिलेसम्म संसारभर ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।विश्वका सबै मुलुकमा फैलिएको कोभिडबाट आइतबारस ...

काबुलमा अर्को आतंककारी हमला हुनसक्ने अमेरिकाको चेतावनी

भाद्र १३, २०७८

काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको राजधानी काबुलमा अर्को आतंककारी हमला हुनसक्ने चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा ...

काबुल विस्फोट अपडेट: १३ अमेरिकी सेनासहित १०३ को मृत्यु

भाद्र ११, २०७८

काठमाडौं, एजेन्सी - अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ ।बिहीबार यहाँका आक् ...

काबुल विमानस्थलमा विस्फोट : अमेरिकी सैनिकसहित मारिनेको संख्या ६० पुग्यो

भाद्र ११, २०७८

काठमाडौं - अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन् ...

काबुल विमानस्थल बाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

भाद्र १०, २०७८

काठमाडौं,एजेन्सी - अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटको ...

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० जनाको मृत्यु

भाद्र १०, २०७८

काठमाडौं,एजेन्सी - मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भ ...

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

भाद्र ९, २०७८

काठमाडौं,एजेन्सी - अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७)का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर ल ...

नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

भाद्र ८, २०७८

काठमाडौं, एजेन्सी - तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ ।तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब् ...

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा १७ सयको उद्धार

भाद्र ७, २०७८

काठमाडौं, एजेन्सी - अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसा ...

अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनः अमेरिकाको बचाउ

भाद्र ५, २०७८

काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् । भनेका छन्, अमेरिकाले अफगानिस्तानाट सेना फिर्त ...

काबुलमा अमेरिकी विमानबाट खसेका किशोर एक फूटबलर

भाद्र ४, २०७८

काठमाडौं,एजेन्सी - तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि त्यहाँबाट भाग्न खोज्ने सर्वसाधारणमा एक किशोर फूटबलर पनि रहेको खुल्न आएको छ । अफगान र ...

तालिवान लडाकुहरु घरघरमा निशानामा रहेका व्यक्तिहरु खोज्दै

भाद्र ४, २०७८

काठमाडौं,एजेन्सी - अफगानिस्तानमा तालिवानले आफ्नो नेतृत्वको सरकार बनाउने तयारी गरिरहेको छ । पुरै अफगानिस्तानलाई केही हप्तामा नै नियन्त्रणमा लिएको तालिवान लडाकुबा ...