पत्रपत्रिकाबाट

चार वर्षमा आफन्तबाटै मारिए ६८४ जना

काठमाडौैं - आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ। आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ।   नेपाल प्रहरीले तयार पारेको एक तथ्या ...

लोकसेवामा ४ लाख ४० हजारको आवेदन

काठमाडौैं - लोकसेवा आयोगमा मंगलबार साँझसम्म ४० लाख ४० हजार १६३ जनाले आवेदन दिएका छन्।  हालसम्म लोकसेवाले दरखास्तबाट १४ करोड ४ लाख ११ हजार १५० रुपैया राजस्व संकलन गरेको आयोगले जनाएको छ। त्यस्तै समावेशी तर्फपनि उल्लेख्य आवेदन परेको आयोगले जनाएको छ ...

पचास ठाउँको उपनिर्वाचन कार्तिकमा

काठमाडौैं - निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उ ...

एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

काठमाडौैं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ।अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकमार कोइरालालाई पनिकाले मानविकी संकायको अर् ...

वैदेशिक सम्बन्धमा अंकुशः मुख्यमन्त्रीदेखि वडा सदस्यसम्मलाई लाग्यो नियमावली

काठमाडौं - सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ ।यससम्बन्धी कार्य्विधि निर्दे्शिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको हो ।नयाँ व्यवस्थाअनुसार प ...

पशुपतिका मूर्ति गायब, कति कहाँ पुर्‍याइए कोषलाई नै थाहा छैन

काठमाडौं - ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली,  नौवटा कुवा,  नौवटा धारा,  नौवटा इनार,  नौवटा शक्तिपीठ,  नौवटा क्षेत्रपाल,  नौवटा पोखरी र  नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र ।गो ...