परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच नयाँ दिल्लीमा भेटवार्ता
खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 51
काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच नेपाल-भारतबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
फेसबुक पेज Like गर्नुहोस