पत्रपत्रिकाबाट
मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार
काठमाडौं - राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प् ...
मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?
काठमाडौं - वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ । त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पन ...
विषादीयुक्त तरकारी जाँच नगरिनेः दबाबमा सरकार, पूर्व निर्णय फिर्ता
काठमाडौं - सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात शुरु भएको छ ।सरकारले गत असार दुई गते राजपत्रमा सूचना प्रकाशित गर ...
कक्षा ११ र १२ मा चर्को शुल्क असुल्दै निजी कलेज
काठमाडौं - माध्यमिक शिक्षा ९कक्षा १२ सम्म० निःशुल्क भनिए पनि निजी विद्यालयहरूले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् । विद्यार्थी भर्नापूर्व अहिले प्रायः सरकारी तथा निजी विद्यालयमा प्रवेश परीक्षा (इन्ट्रान्स)को त ...
स्वयम्भूमा मनाउन लागिएको दलाई लामाको जन्मोत्सवमा रोक
काठमाडौं- गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ।तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो।जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी क ...
अब भूमिहिन अतिविपन्न दलित समुदायलाई जमिन
काठमाडौं-सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न समुदायका दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो । क ...

.gif)