पत्रपत्रिकाबाट

केन्द्रीय समिति बैठकमा यस्ता छन् पौडेल–सिटौला पक्षका एजेन्डा

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबीच चार दिनअघि बसेको बैठकले आगामी केन्द्रीय समतिमा खरो रूपमा उत्रिने तयारी गरेपछि संस्थापनले विषय प्रस्ट पारेको छ । पौडेल–सिटौलापक्षको बैठकले संस्थापनको गलत नियत देखिएक ...

मन्त्री र सभापतिबीच भनाभन, कारण यस्तो

काठमाडौं - विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ ।बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे जानकारी गराएपछि मन्त्रीले सबैको जव ...

सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ

काठमाडौं - स्वजननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्याल ...

मनाङेलाई नेकपामा रातो कार्पेट

काठमाडौं - स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् ।  उनी मनाङ ९ख० बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् ।  सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क ...

सांसद शाहीको चुनौती, ‘प्रधानमन्त्रीज्यू, स्कुटीमा मास्क नलगाई हिँड्न सक्नुहुनछ ?’

काठमाडौं - ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाडौ ...

काठमाडौं–तराई फास्ट ट्र्याक आयोजनामा चलखेलको आशंका

काठमाडौं - सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ । भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर ...