images

पत्रपत्रिकाबाट

कक्षा ११ र १२ मा मनोमानी शुल्क

काठमाडौं - विद्यालयहरूले कक्षा ११ र १२ मा मनोमानी रूपमा शुल्क उठाउने गरेको पाइएको छ । स्थानीय तहले कक्षा १० सम्मको शुल्क सीमा कायम गरे पनि कक्षा ११ र १२ मा उठाइने शुल्कको सीमा अहिलेसम्म कायम गरिदिएका छैनन् । यसले गर्दा विद्यालयहरूले औचित्यका आधा ...

कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ ।संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचना ...

लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल

काठमाडौैं - नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइएको गुणस्तरमा प्रश्न उठेको छ।यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकामा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुण ...

प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना, ‘माक्स’ बिना हिँड्नै मुश्किल

काठमाडौैं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो ।गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन ...

चार वर्षमा आफन्तबाटै मारिए ६८४ जना

काठमाडौैं - आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ। आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ।   नेपाल प्रहरीले तयार पारेको एक तथ्या ...

लोकसेवामा ४ लाख ४० हजारको आवेदन

काठमाडौैं - लोकसेवा आयोगमा मंगलबार साँझसम्म ४० लाख ४० हजार १६३ जनाले आवेदन दिएका छन्।  हालसम्म लोकसेवाले दरखास्तबाट १४ करोड ४ लाख ११ हजार १५० रुपैया राजस्व संकलन गरेको आयोगले जनाएको छ। त्यस्तै समावेशी तर्फपनि उल्लेख्य आवेदन परेको आयोगले जनाएको छ ...