पत्रपत्रिकाबाट

नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदैः १० आन्तरिक उडान २ मात्र सफल

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन । हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ ।उडान सफल भएका दुई सेवामा बिहान ...

बेलायतमा पढाइपछि ‘वर्किङ भिसा’

काठमाडौं - बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म ुवर्किङ भिसाु पाउने भएका छन् । सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स ...

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग थियो यस्तो ‘कनेक्सन’

काठमाडौं - मन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ । निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा ...

केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने

काठमाडौं - छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ । यसअघि चीनले रेलमार्ग सन् ...

अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार

भक्तपुर - भक्तपुरमा निजी आवास पुननिर्मणका लागि अनुदान लिएका १९ हजार ८९७ लाभग्राहीले अझै घर बनाउने सुरसार गरेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर (जिएमएएलआई)का ...

रोजगारीका लागि खुल्ने भयो मलेसिया

काठमाडौं - लामो समयदेखि नेपाली कामदारहरूका लागि बन्द रहेको मलेसिया यही आइतवारबाट खुल्ने भएको छ ।बिहीवार दिउँसो प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नेपाली श्रमिकका लागि मलेसिया डेस्टिनेसन आइतवारदेखि खुल्ने बताएका हुन् । मलेसियाको राजधान ...