अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार
खबर एक्सप्रेस
२०७६-०५-२७ ११:०० मा प्रकाशित
Total Shares: 761
भक्तपुर - भक्तपुरमा निजी आवास पुननिर्मणका लागि अनुदान लिएका १९ हजार ८९७ लाभग्राहीले अझै घर बनाउने सुरसार गरेका छैनन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर (जिएमएएलआई)का अनुसार ३९ हजार १२८ लाभग्राहीमध्ये अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर ६४१ ले पुननिर्माण गरेका छैनन् ।
भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २५६ ले पुननिर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस