पत्रपत्रिकाबाट
चाडपर्वको अवसरमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला
काठमाडौं - यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।चाडपर्वका अवसरमा बिनारोकटोक ...
विज्ञान विषयको नतिजा कमजोर
काठमाडौं - प्रवेशिका परीक्षामा विज्ञान विषयलाई अनिवार्य गरिएको सात दशक बिते पनि यसको नतिजामा तुलनात्मक सुधार देखिएको छैन ।नेपालमै १९९० सालबाट प्रवेशिका परीक्षा दिन पाउने व्यवस्था सुरु हुँदा विज्ञान विषयलाई ऐच्छिक बनाइएको थियो । वि।सं। २००५ बाट प्रवेश ...
जापान उडानः रित्तै जाने, रित्तै आउने
काठमाडौं - सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सि ...
ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन् ...
जथाभावी बन्छन् देशको नक्सा
काठमाडौं - नेपालको भौगोलिक नक्सा प्रकाशनका लागि नापीको अनुमति लिनुपर्ने व्यवस्था भए पनि अधिकांश नक्सा अनुमतिबिना प्रकाशन हुने गरेका छन् । यसै कारण कतिपय नक्सामा देशका सम्पूर्ण भूभाग नसेमिटएका नक्सा समेत बजारमा भेटिने गर्छन् ।हरेक देशमा राष्ट्रिय नाप ...
महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन नै
काठमाडौं - संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् ।विषयवस्तुको विव ...

.gif)