पत्रपत्रिकाबाट
बजेट खर्च झन् कमजोर
काठमाडौं - प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षको भन्दा कमजोर देखिएको छ ।चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस)मा खर्च विगतमा भन्दा झन् कम भएर १ खर्ब ७४ रुपैयाँ ...
एकै दिन ४२ अर्ब राजस्व
काठमाडौं - सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मंगलवार मात्रै ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । राजस्व संकलन लक्ष्य पूरा गर ...
उपत्यकाका १८ वटा पेट्रोल पम्प अन्यत्र सारिदै
काठमाडौं - सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन ल ...
स्थापनाको दुई वर्ष नपुग्दै अख्तियारको छानबिनमा सामाजिक विकास मन्त्रालय
काठमाडौं - स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।१६ वटा टाइप बी एम्बुलेन्स खरिद, ८८ वटा अल्ट्रासाउन्ड मेसिन खरिद, निःशुल्क बाँड्न ...
तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि
काठमाडौं - माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । यी कन्दमूलको मूल्य गतवर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बताएको छ ।समितिको दैन ...
महाराजगञ्ज–सातदोबाटो मेट्रो रेलः डीपीआर बनाउन चिनियाँ कम्पनी छनोट
काठमाडौं - उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन् । पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब ५ वर्षपछि रेल विभागले कुल २२ किलोमीटरमध्ये महाराजगञ्ज–सातदोबाट ...

.gif)