पत्रपत्रिकाबाट
दबाबमा टेलिकम, पुस मसान्तसम्म ६ अर्बमात्रै योगदान
काठमाडौं - सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोड मात्र नाफा कमायो । निगमले अघिल्लो आवमा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७।४८ अर्ब खुद नाफा गरेको थियो । ...
सबै प्रजातीका जनावर अब एकै ठाउँमा, अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै
काठमाडौं - भक्तपुर जिल्लाको सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने भारतको ...
केन्द्र र स्थानीय तहको गम्भीर त्रुटि : एक सय अधिकृत अलपत्र
काठमाडौं - केन्द्रीय सरकार र स्थानीय तहको लापरवाहीका कारण लोकसेवा आयोगबाट सिफारिस भएका एक सयजना अधिकृत अलपत्र परेका छन् । उनीहरूले तलबसमेत पाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अधिकृत माग गरेर पठाएको स्थानीय तहको गम्भी ...
विदेशिनेभन्दा स्वदेशिने रकम बढी
काठमाडौं - भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म यस्तो रकम विगतको ...
'प्राध्यापकको वर्गीकरण आपत्तिजनक'
काठमाडौं - सरकारले विश्वविद्यालयका प्राध्यापकको वर्गीकरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदामा सो विषय उल्लेख छ । मस्यौदामा प्राध्यापकको मात्र वर्गीकरण वर्गीकरण गरिएको छ, सहायक, उप र ...
तेस्रोलिंगीको बलात्कारपछि हत्या
काठमाडौं - हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका ला ...

.gif)