पत्रपत्रिकाबाट
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम सुरु
भैरहवा – नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प ...
शिक्षामा बजेट वृद्धिको माग
काठमाडौं - आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा शिक्षामा २२ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग नेपाल शिक्षक महासङ्घले गरेको छ ।शिक्षाको नियमित बजेटका लागि २० प्रतिशत र यस वर्ष अनलाइन कक्षा सञ्चालनको पूर्वाधार विकासका लागि दुई प्रतिशत गरी २२ ...
'बजेटमा जीवनरक्षा पहिलो प्राथमिकता'
काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध भएक ...
विश्वव्यापी बन्दै ‘नमस्ते’
काठमाडौं - शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ ।कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र बसेर एक जीवाणुुसँगको हतियारविहीन लडाइँमा छन् । यो भाइरस र एकान्तबासको अवस्था ...
शेयर बजार आजदेखि खुल्ने
काठमाडौं - डेढ महिनाभन्दा बढी बन्द रहेको शेयर बजार आजदेखि खुल्ने भएको छ ।कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको शेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक ...
तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो
दोलखा - लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न थालेको हो।&n ...

.gif)