पत्रपत्रिकाबाट
सीमा अतिक्रमणप्रति सरकार उदासीन
काठमाडौं - भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणका घटना बर्सेनि सतहमा आउने गरे पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन र सीमा सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्नमा सरकार उदासीन देखिएको छ । सीमा क्षेत्रमा अनधिकृत रूपमा भौतिक संरचना निर्माण गर्ने ...
औपचारिकतामा सीमित हुँदै अनलाइन शिक्षा : पढाउन पाइने, शुल्क लिन नपाइने
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने मा ...
भुल्केमा फेरि त्रास
उदयपुर - दुई सातायता भुल्के बस्तीको नतिजामा सुधार आउन थालेपछि स्थानीय प्रशासनले केही दिनभित्रै सिल गरिएको क्षेत्रलाई क्रमशः सहज गर्दै जाने रणनीति तय गरेको थियो।स्थानीय र प्रदेश सरकारको समन्वयमा गरिएको स्वाब परीक्षणका सबै रिपोर्ट नेगेटिभ आएपछि बस्ती प ...
किन रोकेन नेपालले पहिल्यै सडक निर्माण ?
काठमाडौं - भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक महिनौंदेखि बनाइरहेको थियो । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि मात्र नेपाल सरकारले थाहा पाएजस्तो गरी प्रतिक्रिया जनायो, मानौं सडक एकै रातमा बनेर उद ...
त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच
काठमाडौं - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमब ...
नेपालमा कोरोना संक्रमित निको हुने दर नबढेकोप्रति विज्ञको चिन्ता
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हालसम्म कसैको मृत्यु नभए पनि निको हुने दर पनि बढ्न सकेको छैन ।चिकित्सकहरूका अनुसार कोरोना संक्रमितमा कुनै प्रकारको उपचार गर्नुपर्ने अवस्थासमेत आएको छैन ।स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार रातिसम्म मुल ...

.gif)