पत्रपत्रिकाबाट
बजेटको प्राथमिकता कृषि, रोजगारी र पूर्वाधार
काठमाडौं - यतिबेला आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणको तयारी हुँदैछ । संसदमा बजेटपूर्वको छलफल सकिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा जानकारी गराइसकेका छन्।बजेट अधिवेशनकै क्रमम ...
स्वीकृति नलिई जेनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टीकरण माग
काठमाडाैं - नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवंशिक (जेनेटिक) को परिषद्को स्वीकृतिबेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प् ...
उपत्यकाकै यकिन पीसीआर परीक्षण तथ्यांक
काठमाडौं - औपचारिक रुपमा काठमाडौं उपत्यकामा बसोबास गर्ने कति व्यक्तिको पीसीआर विधिबाट कोरोनाभाइरस परीक्षण गरियो भन्ने तथ्यांक कुनै पनि निकायसँग दुरुस्त अवस्थामा नरहेको भेटिएको छ ।लकडाउनको ५२ औं दिन बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ...
समुदायमा व्यापक बन्दै कोरोना संक्रमण
काठमाडौं - भारतीय सीमाबाट घुसपैठ र लकडाउनको अवज्ञा हुनुका साथै पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण हुन नसक्दा कोरोना संक्रमण समुदायमा व्यापक बन्दै गएको छ । ‘हटस्पट’ बनेका प्रदेश २ र प्रदेश ५ मा दुईमहिने शिशुदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ...
सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा
काठमाडौं - सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ । यद ...
आउँदो वर्ष २० लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी
काठमाडौं - कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ।दुई सातापछि आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक हुनुअघि ...

.gif)