पत्रपत्रिकाबाट

पानी समेत किनेर खान पाउँदैनन् एम्बुलेन्स चालक

जनकपुरधाम - ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्या‍‍उँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक ...

लकडाउनले खाद्यान्न र फलफूलको मूल्य उपभोक्ताको पहुँचबाहिर

काठमाडौं - लकडाउनले दाल, चामल, मैदा, तेललगायत खाद्य सामाग्रीको मूल्य आकासिएको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । कतिपय बिक्रेताले लकडाउनलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा सम ...

जुवाडेहरुको अखडा बन्दै काठमाडौं

काठमाडौं - जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुईरचार दिन हिरासतमा राख् ...

३ दिनदेखि मनीषा कोइराला काठमाडौंमा, कहाँ छिन् अहिले ?

काठमाडौं - परिवारसहित तीन दिनअघि मुम्बईबाट काठमाडौं आएकी अभिनेत्री मनीषा कोइराला अहिले राजधानीको एक होटलको क्वारेन्टाइनमा बसेकी छन् । उनले आफ्नो कोरोना टेस्ट पनि गराएकी छन् । उनीलगायत सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । विदेशबाट आएपछि १४ दिनस ...

दूतावासको सूची एउटा, उडे अर्कै

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि तयारी रहन फोन आयो । उनलाई दूतावासले पहिलो उडानमा पठाउने सूचीमा राखेको थियो । जहाजको शुल्क नलाग्ने पनि दूतावासले बताएको ...

‘जन्मभूमि फर्किंदाको खुसी शब्दमा व्यक्त गर्न सकिन्न’

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट शुक्रबार साँझ बाहिर निस्कँदै गर्दा मकवानपुरकी उमा पाण्डेले हर्षको आँसु झारिन्।दायाँ काखमा तीन महिनाको बच्चा र बायाँ हातले ट्रली गुडाइरहेकी पाण्डे तीन वर्षपछि जन्मभूमि फर्किंदाको खुुसी शब्दम ...