मनोरंजन

पुरानो गायिकाको नाम उल्लेख नहुनु दुःखद : अन्जु पन्त

काठमाडौं - चर्चित गजल ‘न बिर्से तिमीलाई’को नयाँ भर्सन रचना रिमालको स्वरमा सार्वजनिक भएसँगै यसबारे चर्चा चलिरहेको छ । गीतबारे गायिका रिमाल र गीतकार विपिन किरणप्रति विभिन्न टिप्पणी भइरहेको समयमा गजलको पुरानो भर्सनकी गायिका अन्जु पन्तले आफ्नो प्रतिक्रिय ...

‘एभेन्जर्स’ सँग काम गर्दै प्रियंका

काठमाडौं,एजेन्सी - भारतीय अभिनेत्री प्रियंका चोपडा हलिउड चलचित्र चलचित्र ‘इन्डिङ थिङ्स’ मा काम गर्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनी अमेरिकन अभिनेता एन्थोनी म्याकीसँगै उक्त चलचित्रमा प्रमुख भूमिकामा देखिने भएकी हुन् । अभिनेता एन्थोनी मार ...

महाभारतमा भीमको भूमिकामा देखिएका प्रवीण कुमारको निधन

काठमाडौं - सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार साेबतीको निधनको भएको छ । उनी ७४ वर्षका थिए । महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवुड चलचित्रमा पनि अभिनय गरेका थिए । अग्लाे र बलियाे शारीरिक बनावटकाे कारण प्रवीण क ...

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडौं - भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । ...

गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं - बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा ...

बलिउड अभिनेता अमिताभको ‘झुण्ड’ मार्चमा आउने

काठमाडौं,एजेन्सी - बलिउड अभिनेता अमिताभ बच्चन अभिनीत चलचित्र ‘झुण्ड’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता अमिताभले सामाजिक सञ्जालमा एक पोस्टर सेयर गर्दै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । जसमा चलचित्रको प्रदर्शन मिति ४ मार्च २०२२ उल् ...