मनोरंजन

मार्च ४ मा आउँदै ‘द ब्याटमेन’

काठमाडौं,एजेन्सी - हलिउड चलचित्र ‘द ब्याटमेन’ को मार्च ४ मा प्रदर्शनमा आउने भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन निर्माण पक्षले यसको प्रदर्शन मिति सार्वजनिक गरेको हो । अभिनेता रोबर्ट पैटिनसनको मुख्य भूमिका रहेको ‘द ब्याटमेन’ डिसी कमिक्समा आधारित छ ...

सरोगेसीबाट आमा बनिन् प्रियंका

काठमाडौं - बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्व ...

बंगलादेशी अभिनेत्रीको शव दुई टुक्रा पारेर बोरामा फ्याँकिएको अवस्थामा फेला

काठमाडौं - आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव फेला परेको छ । शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।३५ व ...

‘सीआईडी’का ‘प्रद्युमन’ भए बेरोजगार

काठमाडौं -  क्राइम सिरियल ‘सीआईडी’मा अभिनय गरेर दर्शकको मन जितेका कलाकार शिवाजी साटमले आफूसँग काम नभएको बताएका छन् । यो लोकप्रिय सिरियलमा ‘एसीपी प्रद्युमन’को नामबाट दर्शकमाझ परिचित शिवाजीले यो समय आफूसँग काम नभएको बताएका हुन् ।‘सीआईडी’बाट लोकप्र ...

‘म यस्तो गीत गाउँछु २’ फिल्मको प्रदर्शन स्थगित

काठमाडौं - कोरोनाभाइरसको तेस्रो लहरको जोखिमको कारण सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित भएको छ । निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले आज विज्ञप्ति जारी गर्दै माघ १९ गतेको पूर्वनिर्धारित रिलिज मितिलाई स्थगन भएको जना ...

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौं - अभिनेत्री श्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।  ...