काठमाडौं - बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

उनी कहिले तस्वीर त कहिले भिडियो शेयर गरि सामाजिक सञ्जालमा छाइरहन्छिन् । शनिवार प्रियंकाले दुई तस्वीर इन्स्टाग्राममा राखेकी छन् । उनको यो तस्वीर निकै भाइरल भइरहेको छ ।

उनका फ्यानहरूले यो तस्वीर निकै रूचाएका छन् ।