मनोरंजन
‘केजीएफ २’को टिजर रिलिज (टिजरसहित)
काठमाडौं - फिल्म ‘केजीएफ २’को टिजर रिलिज भएको छ ।दक्षिण भारत चलचित्र क्षेत्रका स्टार अभिनेता यशको मूख्य भूमिका रहेको ‘केजीएफ २’को टिजर बिहिबार साँझ रिलिज भएको हो । टिजरमा यशसहित रवाना टण्डन र सञ्जय दत्तलाई देख्न सकिन्छ ।टिजरले राम्रो भ्युज पाएको छ । ...
बलिउड अभिनेत्री जान्हवीले किनिन् मुम्बईमा आलिशान घर
काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री जान्हवी कपुरले महँगो मूल्यमा मुम्बईको जुहुमा एक घर किनेकी छन् । बोनी कपुर एवं श्रीदेवीकी छोरी जान्हवीले बलिउडमा डेब्यु गरेको केही वर्षमात्र भएको छ ।२३ वर्षीया अभिनेत्रीले स्वयं घर खरिद गरेकी हुन् । उनको घर जुहुमा रह ...
उवर्शीको पारिश्रमिक ४ करोड
काठमाडौं,एजेन्सी - काठमाडौं भारतीय अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोडभन्दा बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बर अर्थात् आज राति दुबईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एक पार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धेरै रक ...
सलमानको ‘राधे’ बिक्यो २ सय ३० करोडमा
काठमाडौं,एजेन्सी - बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘राधे’ यस वर्षको इदमा प्रदर्शना आउन सकेन । कोरोना संक्रमणका कारण भारतमा लगाइएको बन्दाबन्दीपछि यो चलचित्रको प्रदर्शन हुन सकेन । प्रभु देवाको निर्देशनमा बनेको यस चलचित्रको हाल पोस्ट प्रोडक्सनको ...
स्किन सीटीको सीइओमा नायिका वर्षा
काठमाडाैं - नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । वर्षाले जारी गरेको विज्ञप्तीमा अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला राखेको उल्लेख छ । उनले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व पनि ...
स्वास्थ्यमा समस्या देखिएपछि रजनीकान्त अस्पताल भर्ना
काठमाडौं,एजेन्सी - भारतीय चलचित्र क्षेत्रका सुपरस्टार रजनीकान्त स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।उच्च रक्तचापको समस्याका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ७० वर्षीय अभिनेता राजनी ...

.gif)