आलिया भट्टले खोलिन् नयाँ कम्पनी
खबर एक्सप्रेस
२०७७-११-१७ ०२:५६ मा प्रकाशित
Total Shares: 382
काठमाडौं,एजेन्सी - बलिएड अभिनेत्री आलिया भट्टले प्रोक्सन कम्पनी खोलेकी छन्। उनले कम्पनीको नाम इटर्नल सनसाइन प्रोडक्सन राखेकी छन्।
आलियाले अभिनयसँगै अब फिल्म निर्माणको काम समेत गर्नेछिन्। उनले कम्पनीको लोगोमा दुई वटा बिरालो राखेकी छन्। उनलाई बिरालो मन पर्ने जनावर समेत हुन्। आलियाले आफ्नो कम्पनीबाट नयाँ फिल्म बनाउने उद्घोषसमेत गरेकी छन्।
उनले ट्वीटरमार्फत् आप्नो कम्पनीबाट बन्ने पहिलो फिल्म डारलिङ्स हुने बताएकी छन्। यो फिल्मलाई आलियासँगै शाहरुख खानले पनि लगानी रहनेछ। फिल्ममा आलिया भट्टसँगै सेफली साह, विजय बर्मा, रोशन मथिव अभिनय र जशमितले निर्देशन गर्नेछन्।
फेसबुक पेज Like गर्नुहोस