images

शिक्षा

लोकसेवा तत्काल नखुल्ने

काठमाडौं -  कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ । अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ ।समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल ...

त्रिवि परीक्षाको सूचना अब टेलिफोनबाटै

काठमाडौं - त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ ।काठमाडौं विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक ...

यसरी पहिचान गर्नुहोस् बुद्धिमान व्यक्ति ?

 बुद्धिमान् मानिसको सामाजिक सर्कल ठूलो हुँदैन । तिनका साथीहरू धेरै पुराना र जान्ने–मान्ने हुन्छन् । वास्तवमा तपाईं जति धेरै स्मार्ट हुनुहुन्छ, त्यति नै छनोटमा पर्नुहुन्छ र धेरै सोचेर मात्र अरूसँग घुलमिल हुनुहुन्छ ।बुद्धिमान् व्यक्ति कुनै पनि प्र ...

त्रिविमा प्राध्यापकहरूको लापरबाही तथा अनियमितता: तलब सरकारी, पढाउने निजीमा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक(कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुव ...

अस्ट्रेलियामा नेपाली विद्यार्थीले पाए अवार्ड

अस्ट्रेलिया – दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीका नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ट अवार्ड पाएका छन् ।यहाँका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये उत्कृष्टलाई दिइने ‘इन्टरनेसनल ...

राति होटलमा सुतेकै अवस्थामा शिक्षाविद् दाहालको निधन

काठमाडौं - शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन ...