शिक्षा
कक्षा ८ को परीक्षा स्थगित
काठमाडौं - काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा स्थगित गरेको छ।यसअघि आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको परीक्षा अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरेको हो।महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बढ्दो कोभिड १९ को ...
विद्यावारिधि गर्नेलाई एक लाख ११ हजार १११ छात्रवृत्ति प्रदान गर्ने
काठमाडौं, खोटाङ - खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीत ...
त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु अर्को सुचना नआएसम्मको लागि स्थगित ...
सबै परीक्षा स्थगित गर्न सरकारलाई सीसीएमसीको सिफारिस
काठमाडौं - कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले पछिल्लो समय बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न स ...
११० विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
काठमाडौं,गलकोट - राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छानिएका छन् । जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलो ...
त्रिविद्वारा भर्चुअल कक्षा लिन निर्देशन
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर् ...

.gif)