शिक्षा

यस वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

काठमाडौं - सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने भएको छ । सोमबार राति बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।कोरोन ...

एसईई आन्तरिक मूल्यांकनबाट गराउने प्रस्ताव, मन्त्रीपरिषद् बैठकले आजै निर्णय गर्नसक्ने

काठमाडौं - शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रालयमा  बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन् ...

एसईई वैकल्पिक विधिबाट गराउन परीक्षा बोर्डले माग्यो अनुमति

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले आइपरेको संकटका कारण स्थगित एसईई परीक्षा गर्न अझै ...

आन्तरिक मूल्यांकनमार्फत १ देखि ९ सम्मका परीक्षाफल प्रकाशित गरिँदै

काठमाडौं, धनगढी - कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दा पनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्यांकनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ ।तत्कालीन अवस्थामा बढ्दो कोरोना संक्रमणका कारण भौतिक उपस्थितमा परीक्ष ...

मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालन हुने

काठमाडौं - सरकारले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। विज्ञान प्रविधि र नवप्रवर्द्धन परि ...

बाल विकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

काठमाडौं - सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन ...