शिक्षा

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडौं - शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथ ...

एसइई परीक्षाको विकल्पबारे सुझाव तयार गर्दै कार्यदल

काठमाडौं - कोरोनाका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले काम गरिरहेकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना दोस्रो लहरको प्रभाव क ...

कामनपाभित्रका सबै विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने

काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ । आइतबार एक महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वार हस्ताक्षरिक एक सूचनामा २० गतेभित्र वार्षीक परीक्षा सक्नुपर ...

नयाँ शैक्षिक सत्र फेरि सार्ने सरकारको तयारी

काठमाडौं - दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदे ...

विद्यालयलाई जग्गा किन्न २१ लाख रुपैयाँ संकलन

काठमाडौं, त्रिशूली - रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरिदको लागि झण्डै २१ लाख रुपैयाँ जुटेको छ । भवन बनाउन आवश्यक पाच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्व विद्यार्थीको पहलम ...

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  ...