आर्थिक
नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने
काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारी पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प् ...
बूढीगण्डकीमा २८ अर्ब १८ करोड मुआब्जा वितरण
काठमाडौं - बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब १८ करोड ३१ लाख ९० हजार रुपियाँ पाएका हुन् ।बूढीगण्डकी आयो ...
डेढ खर्बले घट्यो बजेट
काठमाडौं - सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ ख ...
एक सातामै भारतबाट भित्रियो डेढ करोडको गुलाब
काठमाडौं - भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू। १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।फेब्रुअरी १४ लाई भ ...
एनआइसी एसियाको १०९ औं विस्तारित बैंकिङ्ग सेवा सुरु
ललितपुर - ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मंगलबार आयोजित उक्त कार्यक्रमलाई ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए।&nbs ...
विद्युतीय माध्यमबाट उपभोक्ताले भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता पाउने
काठमाडौं - कुनै पनि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यमबाट गर्दा उपभोक्ताको १० प्रतिशत रकम फिर्ता हुने भएको छ । आज मंगलबार अर्थमन्त्री युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर ...