काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विमा गराउने निर्णय गरेको बैंकले जनाएको छ।