आर्थिक
विजय लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं - विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ पुसमा नवौँ वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न नवलपरासीमा साधारणसभा आह्वान गरेको हो ।सभामा लघुवित्तको हाल कायम चुक्ता पूँजीको २० ...
राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त
काठमाडौं - नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो । भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ...
माइखोला हाइड्रोपावरले डाक्याे साधारणसभा,आईपीओबारे विशेष निर्णय गर्ने
काठमाडौं - माइखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निष्काशन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । सभाले कम्पनीकाे आईपीओ निष्काशन बारे विशेष निर्णय गर्ने जनाएका ...
माउन्टेन इनर्जीको साधारणसभा २५ पुसमा
काठमाडौं - माउन्टेन इनर्जीले २५ पुसमा साधारणसभा बोलाएको छ । सभा अम्रापाली ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरू हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले १२ पुसमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ पुससम्म कायम सेयरधनीले मात्र कम्पन ...
एक्सेलको २७ हजार कित्ता सेयर लिलामी बिक्री खुला
काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले बुधबारदेखि सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ । लगानीकर्ताले यसमा न्यूनत ...
विकासका लागि पुँजीको समस्या छैन, स्पष्ट धारणा बनाउन जरुरी : अर्थमन्त्री
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा बोल्दै उनले विकासका लागि स्पष्ट धारणा बनाउनुपर्ने आवश्यक्ता औँल्याए ।& ...

.gif)