अपराध
योजनाबद्ध रूपमा युवकको हत्या, पाँच पक्राउ
काठमाडौं,रुपन्देही - लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोग ...
राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी दर्ता
काठमाडौं, सुर्खेत - दुई राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको छ ।१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन ...
तीन बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उपत्यकाबाट तीन पक्राउ
काठमाडौं - जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाका तीन जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । ललितपुर, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर् ...
गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ
काठमाडौं - नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा ...
डा. केसीको अभियानका मिडिया संयोजकलाई दुर्गा प्रसाईंको धम्की
काठमाडौं - डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधारको अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंंले आक्रमण गर्ने धम्की दिएका छन्। प्रसाईंले फोन गरेर आक्रमण गर्ने धम्की दिएको डा. केसीका सह ...
माओवादी केन्द्रका नेतामाथि गोली हानेको आरोपमा ७ जना पक्राउ
काठमाडौं - कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का नेतामाथि गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा जिल्ला नेता दीपक पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । पाण्डेयसहित एक भारतीय नागरिक ईयाज अख्तर पनि घाइते भएका ...

.gif)