अपराध
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ
काठमाडौं - बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ ...
जनावरको आवाज निकाल्ने सन्तोषी सुब्बाको हत्या आरोपी तिमल्सिना पक्राउ
काठमाडौं - विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्यान लिने आरोपी पक्राउ परेका छन् ।मंगलबार काठमाण्डौंको दक्षिणकाली नगरपालिका ७ पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।प्रहरीका अनुसार सन्तोषीको ...
सन्तोषी सुब्बाको हत्याको आरोपमा एक जना पक्राउ
काठमाडौं - प्रहरीले सन्तोषी सुब्बाको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । दक्षिणकालीमा मंगलबार मृतावस्थामा भेटिएकी सुब्बाको हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको आरोपित सुरेश तिमल्सिनाला ...
कोदालोले हानेर श्रीमतीको हत्या
काठमाडौं,पर्वत - पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक ...
स्रोत नखुलेको ४० लाखसहित एक पक्राउ
काठमाडौं,जलेश्वर - महोत्तरीको मटिहानी–जनकपुर सडकखण्ड अन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार् ...
धुलिखेलबाट घुम्न जाउ भन्दै भक्तपुरमा ल्याएर बलात्कार, एक पक्राउ
काठमाडौं - किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका-८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । शनि ...

.gif)