अपराध

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन पक्राउ

काठमाडौं - आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जान ...

दलित युवतीलाई कोठा नदिएको आरोपमा बबरमहलकी घरबेटी पक्राउ

काठमाडौं - एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले घरपेटीलाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।थरको कारण कोठा नदिएको भन्दै तनहुँकी २४ वर्षीय रूपा सुनारले घरपेटीविरुद्ध ...

सामूहिक बलात्कारका अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं,सप्तरी - दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ ...

आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा एक पक्राउ

काठमाडौं,रौतहट - आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ...

पाँचथरमा धारिलो हतियार प्रहार गरि एक बृद्धाको हत्या

काठमाडौं,पाँचथर - पाँचथर, फिदिम नगरपालिका ४ जोरसाल बजार नजिकै बाचकर्ने भन्ने ठाँउ (कोलेधारा) मा ७९ वर्षिय टेकबहादुर इवा लिम्बुको गएराति घरमै हत्या भएको छ । हत्या कसले गर्यो खूल्न सकेको छैन । घटनाहुनासाथ नेपाल प्रहरी पाँचथरका डिएसपी दानबहादुर थापाको क ...

श्रीमतीलाई मस्र्याङ्दी नदीमा फाल्ने पक्राउ

काठमाडौं, गोरखा - श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल ...