अपराध

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

काठमाडौं, लहान - प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ ...

आफ्नै छोरीलाई पटक–पटक करणी गर्न खोज्ने बुवा पक्राउ

काठमाडौं, बर्दीया - बर्दीयामा आफ्नै छोरीलाई पटक–पटक करणी गर्न खोज्ने बुवा पक्राउ परेका छन् ।यही असार १८ गते राति १२ः३० बजेको समयमा परिवर्तित नाम ‘राहुल’ ले आफ्नै सहोदर छोरी परिवर्तित नाम ‘सोनिया’ लाई आफ्नै घरको कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरज ...

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने ३ जना जेल चलान

काठमाडौं - राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि ...

खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या

काठमाडौं,खोटाङ - खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका हुन् ।आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प् ...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

काठमाडौं - बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ ...

जनावरको आवाज निकाल्ने सन्तोषी सुब्बाको हत्या आरोपी तिमल्सिना पक्राउ

काठमाडौं - विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्यान लिने आरोपी पक्राउ परेका छन् ।मंगलबार काठमाण्डौंको दक्षिणकाली नगरपालिका ७ पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।प्रहरीका अनुसार सन्तोषीको ...