११ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ
खबर एक्सप्रेस
२०७६-०५-०३ ११:०० मा प्रकाशित
Total Shares: 567
नवलपरासी - नवलपरासीको सुनवलबाट ११ बर्षीया बालिकालाई १ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ६० बर्षीय ठुलोबुबालाई पक्राउ गरेको छ ।
ठुलो बुवाको घर बस्दै आएकी ११ बर्षीया बालिकालाई उनकै ठूलो बुवाले बलात्कार गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस