ब्रेकिङ न्युज

कास्कीकाे मतदानस्थल नजिकै दुई ठाउँमा बम विस्फोट

कास्की - कास्की क्षेत्र नं-२ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्था कडा पारिएको ...

उपनिर्वाचन : मतदान शुरू, ४ लाख ५४ हजार मतदाताले मताधिकार प्रयोग गर्दै

काठमाडौं - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ। मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी नि ...

सिद्धबाबाको मोवाइलमा युवतीका अश्लिल म्यासेज

काठमाडौं - सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी प्रहरीको निगरानीमा परेका छन्।आफ्नै अनुयायी एक महिलाले आफूमाथि गत ४ कात्तिकमा बलात्कार गरेको उजुरी प्रहरीमा दिएपछि उनी निगरानीमा परेका हुन् ।सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद ...

दैलेखमा माइक्रोबस दुर्घटनामा तीनको मृत्यु

दैलेख - गुराँस गाउँपालिका वडा नम्बर ४ मुंग्रामा माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक जना महिला र दुई पुरुष रहेका छन् ।दुर्घटनामा परी मृत्यु ...

नेपाल महिला भलिबलको सेमी फाइनलमा

काठमाडौं - नेपाली महिला भलिबल टोली १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा भारतसँग बंगलादेश पराजित भएसँगै नेपाली टोली सेमी फाइनल पुगेको हो ।नेपाल समूह ‘ए’को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्र ...

राष्ट्रपति भण्डारी जानकी मन्दिर पुगेर पूजापाठ

जनकपुरधाम - राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजापाठ गरेकी छन्। साताव्यापी सीताराम विवाह पञ्‍चमी महोत्सवको चौथो दिन आज गरिने तिल्कोत्सव समारोहमा सहभागी हुन आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिर पुगेर पूजापाठ गरेकी हुन्। राष्ट्रपति भण्डार ...