ब्रेकिङ न्युज
पूर्व सचिव भीम उपाध्यायलाई धरौटीमा छाड्न आदेश
काठमाडौं - साइबर क्राइम अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।सोमबार अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । वैशाख १० मा सामाजिक ...
लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयको निर्देशन
काठमाडौं - गृहमन्त्रालयले लकडाउनमा थप कडाइ गर्न निर्देशन दिएको छ । सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।स्थानीय तहले अलपत्र परेका यात्रु ओसारपसार गर्न जिल्ला प्रशासन कार्यालयबाट पास लिन थालेपछि गृहले यस्तो रोक लगाएक ...
कोरोना प्रतिकार्यमा कर्णाली सरकारको उचित कदम : जनार्दन शर्मा
सुर्खेत - नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रदेश सरकारको कामकारवाही ...
विश्व स्वास्थ्य संगठनले दियो चेतवानीः निको भइसकेकाहरुबाट पनि खतरा छ
एजेन्सी - कोरोना भाइरसका कारण विश्वभर कहर मच्चिरहेको छ । विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् । यसले धेरै देशको अर्थव्यवस्थामा नराम्रो असर पारेको छ । अर्थव्यवस्था फेरि तग्राउन केही देशहरुले लकडाउन सहज बनाउँदै लैजाने तयारी गरेका छन् । उनीहरुले इम्यु ...
कोरोनाका कारण २ लाख ६ हजार बढीको मृत्यु, करिब ३० लाख संक्रमित
एजेन्सी - विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ ।पछिल्लो तथ्यांक अनुसार २ लाख ६ हजार ९ सय ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितको संख्या भने २९ लाख ९४ हजार ७ सय २१ पु ...
को बन्लान् ओलीको विकल्प ?
काठमाडौं - अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प ...

.gif)