ब्रेकिङ न्युज

चर्चित बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं - बलिउड अभिनेता इरफान खानको निधन भएको छ।५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। पछि उनले बाहिरी विभिन्न देशमा गएर उपच ...

बारा र पर्साका तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

वीरगन्ज - नेपालमा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।यसअघि वीरगन्जका दुईजना व्यक्तिमा कोरो ...

कोरोना भाइरस: पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

एजेन्सी - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार २ लाख १७ हजार जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार निको भएर घर फर्किएका छन् ।बितेको २४ घण्टामा मात्र विश्वभर ६ हजार ३ सय ६५ जनाको मृत ...

प्रधानमन्त्री-प्रधानन्यायाधीश भेट किन ?

काठमाडौं - बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट भइरहने परम्परा छैन ।नेकपाभित्र ...

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ ।बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो ।शाहीका तर्फबाट अधिवक्ता इन्द्रप्रस ...

काेराेना अपडेटः रौतहटमा दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४ पुग्यो

 काठमाडौं - मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन् ...