एजेन्सी - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार २ लाख १७ हजार जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार निको भएर घर फर्किएका छन् ।

बितेको २४ घण्टामा मात्र विश्वभर ६ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने ७६ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दुई देखि लगातार घटेको संक्रमित र मृत्युको संख्या मंगलबार बढेको हो ।

कोरोनााबाट सबैभन्दा प्रभावित देश अमेरिकामा पछिल्ला २४ घण्टामा २ हजार ४ सय ७० जनाको मृत्यु भएको छ । युरोपेली देश इटलीमा ३८२र स्पेनमा ३०१, यूकेमा ५८६, फ्रान्समा ३६७ र जर्मनीमा १८८ जनाको मृत्यु भएको छ ।

ल्याटिन अमेरिका ब्राजिलमा ५२०, एसियाली मुलुक इरानमा ७१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -२४७०

इटली -३८२

स्पेन -३०१

जर्मनी -१८८

इरान -७१

स्विजरल्याण्ड -३४

फ्रान्स -३६७

युके -५८३

नेदरल्याण्ड -४८

अस्ट्रिया -२०

बेल्जियम -१२४

र्पोचुगल -२०

क्यानडा -१५२

टर्की -९२

भारत -६९

आयरल्याण्ड -५७

पेरु -७२

ब्राजिल -५२०

मेक्सिको -८३

इजरायल- ६

जापान -९

स्विडेन -८१

रुस -७३

चिलि -९

दक्षिण कोरिया -१

यूएई -७

पोल्याण्ड -३४

चेक्भिया -४

साउदी -८

पाकिस्तान -२०

रोमानिया -२२

फिलिपिन्स -१९

नर्वे -१

सर्बिया -६

बेलारुस -४

इक्वेडर -२०८

फिनल्याण्ड -६

मोरक्को- ३

दक्षिण अफ्रिका -३

इजिप्ट -२२

मलेसिया-१

इन्डोनेसिया -८

डेनमार्क -७

अस्ट्रेलिया -५

डेमोनेसियन रिपब्लिक -४

युक्रेन -१९

हंगेरी -११

ग्रीस -२

क्रोएसिया -४

इराक -२

अर्मेनिया -१

अफगानिस्तान -१

घाना -५

बोस्निया -३

नाइजर -३

स्लोभेनिया -३

स्लोभाकिया -२

लिथुवानिया -३

बंगलादेश -३

पानामा -२

कोलम्बिया -१६

अर्जेन्टिना -१०

लक्जमजर्ग -१

अल्जेरिया -५

क्युबा -२

कुबेत -१

थाइल्याण्ड -२

माल्दोभ -१

नर्थ मेसोडोनिया- ६

ट्युनिसिया -१

अल्वानिया -२

एन्डोरा -१

नाइजर -२

बोलिभिया -३

लाइबेरिया -४

चाड -२

होन्डुरस -३

च्यानल आइल्याण्ड -१

सोमालिया -२

डिआरसी -२

जोर्डन -१

माली -१

सुडान -३

आइस अफ म्यान -१