ब्रेकिङ न्युज
निजी सवारी एक जिल्लाबाट अर्कोमा जान नपाउने, हिँडडुलमा खुल्ला
काठमाडौं - सरकारले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने निर्णय गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर् ...
नेपालमा एकैदिन २५० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४,६१४
काठमाडौं - नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै ४ हजार ६ सय १४ जना संक्रमितको संख्या पुगेको छ । तीमध्ये ८६१ जना डिस्चार् ...
विरानगरमा पनि सरकारविरुद्ध प्रदर्शन
विराटनगर - विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । लकडाउनको ८० औं दिन केही खुकुलो भएपछि विराटनगरका युवाहरु सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।विराटनगरमा प्रद ...
विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने तयारी, उडान तालिका सार्वजनिक
काठमाडौं - विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै ...
आज पनि सरकारविरुद्ध बालुवाटारमा प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहरा र अश्रुग्यास
काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा पीसीआर विधिको परीक्षण बढाउन माग गर्दै सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।प्रहरीले भिडलाई नियन्त्रणमा लिन पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।कोरोना नियन्त्रण तथा औषधि उपकरण ...
कोरोना भाइरसबाट विश्वभर ४ लाख १९ हजार भन्दा बढीको मृत्यु
एजेन्सी - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएक ...

.gif)