ब्रेकिङ न्युज

सरकार विरुद्ध युवाहरुको देशव्यापी प्रदर्शन

काठमाडौं - सरकार विरुद्ध युवाहरु देशव्यापी प्रदर्शन गरेका छन् ।काठमाडौ भक्तपुर लगाएत देशका विभिन्न स्थानमा बिहान १० बजेदेखि करीब दुई घण्टासम्म विभिन्न प्लेकार्डसहित प्रदर्शन भएको हो । शान्तपूर्वक प्रदर्शनमा उत्रिएका युवाहरुले आरडीटी परीक्षण रोक्नुपर् ...

ओपिडीको टिकट लिन लाइन बस्नुपर्दैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं - कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रिय ...

नेपाल भारत सीमामा प्रहरी र भारतीय नागरिकबीच झडप , एकको मृत्यु

काठमाडौं - सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको छ । त्यस क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।गोली लागेर मृत्यु हुनेको ...

आज जोर नम्बर भएका सवारी चल्ने, एक जिल्लाबाट अर्कोमा जान नपाइने

काठमाडौं - चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउन खुकुलो बनाइएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले जनतालाई केहि सहजता होस् भनेर निजी सवारी जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम आजदेखि देशभर जोर बिजोर प्रणाली ल ...

गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८८ पुग्यो

पोखरा - गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।निर्देशनालयका अनुसार पर्वतका १३, स्याङ्जाका २२, तनहुँ १ र नवलपरासीका १ जना संक्रमित रहेको डा विनो ...

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

अर्घाखाँची - मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका ...