ब्रेकिङ न्युज

थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १८ पुग्यो

 काठमाडौं - कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ...

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं - पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमण २७३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा २७३ जनामा कोरोना संक्रमण देखिएको  बताए । शनिवार संक्रमित थपिएसँगै नेपालमा कोरोना सं ...

लागुऔषध र साना हतियारबाट सुरक्षा चुनौती

काठमाडौं - छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई– मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमाक्षेत्रका बजारमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ । अवैध हतियार बोकेर नेपाल प्रवेश गर्ने ...

माइतीघरमा सरकारको विरोधमा प्रदर्शन

काठमाडौं - काठमाडौं सहित देशका विभिन्न स्थानमा आज पनि पनि सरकार विरुद्ध प्रदर्शन भएको छ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले मुलुकका प्रमुख शहरमा प्रदर्शन गर्न गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले सामाजिक दुरी कायम गरेर प्र ...

थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन्। ...

सरिता गिरीको घरमा ढुंगा हानेकाे आरोपमा एक पक्राउ

काठमाडौं - समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।सा ...