काठमाडौं - कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १८ पुग्यो
खबर एक्सप्रेस
जेष्ठ ३१, २०७७
३६८


.gif)


