ब्रेकिङ न्युज
काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका दुई पुरुष र दुई महिला ...
उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरिय समिति खारेज, काम गर्न नसकेको ठहर
काठमाडौं - सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ ।कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै उच्चस्तरीय समिति खारेज गरेको हो ।अबदेखि समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म ...
थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६ हजार नाघ्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका ...
कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बिओपी स्थापना हुँदै
काठमाडौं - सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ ।नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो । दार ...
कोरोना संक्रमणबाट विश्वभर ४ लाख ३५ हजार बढीको मृत्यु
एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने यस भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । ...
मोटरसाइकलमा दुई जना चढ्न पाइने, जोरविजोर प्रणाली लागू
काठमाडौं - काठमाडौं उपत्यकालगायत देशभर आजदेखि मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार मोटरसाइकलमा दुई जना चढ्न पाउने छन् ।लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागू भएपछि, जोर गतेका दिन जोर नम्बर प्ल ...

.gif)