ब्रेकिङ न्युज

गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २ सय नाघे

पोखरा - गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोन ...

बङ्गलादेशमा अलपत्र २५८ नेपाली स्वदेश फर्किए

काठमाडौं - बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो ।ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको व ...

रुकुमपश्चिम हत्याकाण्ड : ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता, मारेर भेरीमा फालेको प्रहरीको निष्कर्ष

काठमाडौं - रुकुम पश्चिमको चौरजहारी हत्याकाण्ड घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।आइतरबार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा पेश गरेको हो । चौरजहारी-८ का वडाध्यक्ष डम्मरबह ...

निजी प्रयोगशालालाई पनि पिसिआर परीक्षणको अनुमति, खर्च सरकारले व्यहोर्ने

काठमाडौं  - सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित दिएको हो।मन्त्रालयका प्रवक्ता ...

उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको छ ।एक सूचना जारी गर्दै प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार गृह मन्त्रालयमा बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसक ...

नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना पुष्टि, ५७६० पुगे संक्रमित

काठमाडौं  - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।जसमा ९७४ जनाले कोरोना जितेर घर फर्किएका ...